समाचारमा संवेदनशीलता (Sensitivity in Journalism) भन्ने यो पाठ्यसामग्री रेडियो, छापा, टेलिभिजन र अनलाइनमा कार्यरत र नवप्रवेशी पत्रकारहरुको लागि लक्षित गरी तयार गरिएको हो । महिला, बालबालिका, अपा‌ंगता भएका, हि‌ंसा प्रभावित, प्राकृतिक प्रकोपमा परेका र द्वन्द्व प्रभावितप्रति संवेदनशील भएर पत्रकारिता गर्नका लागि सक्षम बनाउनु यो पाठ्यसामग्रीको उद्देश्य हो । यो पाठ्यसामग्री अध्ययनका लागि जम्मा १२ हप्ता र अनुमानित ११० घण्टा लाग्नेछ । यहाँ तल देखिएकाे Course Timeline मा हेर्नु भयाे भने यो पाठ्यसामग्रीभित्र फरक फरक बिषयमा ७ वटा पाठ (Lesson) हरु राखिएका छन् । हरेक पाठको अन्त्यमा प्रशिक्षार्थीको लागि परिक्षण (Test) प्रश्नहरु राखिएका छन् । एउटा पाठबाट अर्को पाठमा जानका लागि सो परिक्षा उतीर्ण गर्नुपर्ने हुन्छ । उतीर्ण हुनको लागि यहाँ सोधिएका बस्तुगत प्रश्नको हकमा कम्तिमा ६० प्रतिशत र बिषयगत प्रश्नको हकमा ४० प्रतिशत अंक प्राप्त गर्नुपर्नेछ । यहाँ राखिएका सबै पाठहरु पुरा गरिसकेपछी तपाईले प्रमाणपत्र प्राप्त गर्नुहुनेछ ।

Course Timeline:
सामान्य अर्थमा संवेदनशीलता भन्नाले आफ्नो कारण अरुलाई केही हानी नहोस भन्ने हेतुले अपनाईएको होसियारीको अवस्था हो । 
Test
तपाले अहिलेसम्म समाच...

Course Reviews:

Average Rating 0
0 Ratings
Details
5 Stars 0
4 Stars 0
3 Stars 0
2 Stars 0
1 Stars 0

No reviews yet.