यो Course रेडियाेकर्मीहरुका लागि हो । यो Course मार्फत इन्टरनेटमा उपलब्ध बिभिन्न Software/Tools प्रयोग गरी कुराकानी, बैठक, तालिम, सेमिनार तथा सिकाइ कार्यशालाहरु गर्ने तरिका सिकाइन्छ। साथै घरमै बसेर सुबिधासम्पन्न स्टुडियो विना पनि अन्तर्वार्ता रेकर्ड गर्ने सम्पादन गर्ने र रेडियो कार्यक्रम बनाउने तरिका सिकाउनु यो Course काे उद्देश्य हो । यो Course को अवधि जम्मा तीन घण्टा रहेकाे छ ।

Course Timeline:
Test
यहाँ सोधिएका सबै प्र...
इन्टरनेटमा उपलब्ध सफ्टवेयर (Software) मार्फत घरमै बसिबसि रेडियो कार्यक्रम बनाउन सकिन्छ । अन्तर्वार्ता लिन र जनमत संकलन गर्न सकिन्छ । अनलाइन रेकर्डिङका बारेमा थाहा पाउनका लागि तलका सामग्रीहरु अध्ययन गर्नुहोला ।
भाैतिक रुपमा उपस्थित नभइकन पनि कुराकानी, बैठक तथा छलफल, तालिम तथा कार्यशाला आयोजना गर्न सकिन्छ । आफुसँग वा आफु रहेकाे ठाउँमा इन्टरनेट छ भने कम्प्युटर वा माेवाइल फोन प्रयोग गरि अरुले आयाेजना गरेका कार्यक्रममा भाग लिन सकिन्छ। यस्ता सहभागिता लेखेर, बाेलेर र तस्वीर वा भिडियाेबाटै उपस्थिती देखाएर वा सबै तरिकाले गर्न सम्भव छ । त्यसका लागि प्रचलित सफ्टवेयर वा Tools यस प्रकार छन् ।
Test
यहाँ सोधिएका प्रश्नह...

Free

Get Now

Course Reviews:

Average Rating 0
0 Ratings
Details
5 Stars 0
4 Stars 0
3 Stars 0
2 Stars 0
1 Stars 0

No reviews yet.