तालिमको उद्देश्य: हानीकारक मुल्यमान्यता तथा लैंगिक हिंसा बिरुद्ध रेडियो कार्यक्रम उत्पादनमा दक्षता बृध्दि ।----------तालिम मिती: भदौ ११, २०७७ (August 27, 2020)----------समय: बिहान ९:३० बजेदेखि दिउसो १:३० बजेसम्म ।----------तालिम अवधि: ४ घण्टा----------तालिम प्लेटफर्म : नेपाल रेडियो ल्याव (www.nepalradiolab.org)----------मुख्य प्रशिक्षक: विनयशेखर गुरागाई----------तालिम सामग्री: पाठ्य सामग्री, प्रेजेन्टेसन, अडियो भिडियो सामग्री आदी----------तालिमका लागि प्रशिक्षार्थीसँग नभइ नहुने: इन्टरनेट, ल्यापटप, जुम एकाउण्ट, धैर्यता र समय----------तालिमको कार्यतालिका----------(९:३० - ९:४५) शुरुवात: परिचय आदानप्रदान, तालिमको उद्देश्य, अपेक्षा संकलन----------(९:४५-१०:००) प्री टेस्ट----------(१०:००-१०:३०) हानी कारक सामाजिक मुल्य मान्यता के के हुन्?----------(१०:३०-११:३०) हानीकारक मुल्यमान्यता बिरुद्ध रेडियो कार्यक्रम: उपयुक्त स्वरुप, तरिका र आचार संहिता (रिपोर्टिङ गर्दा पत्रकारले गर्न हुने र नहुने कार्यहरु)----------(११:३०-१२:००) लैंगिक हिंसा; सहज परियोजना कार्यक्षेत्रमा लैंगिक हिंसा प्रबृत्ती बिश्लेषण----------(१२:०० - १:००) लैंगिक हिंसा सम्बन्धि रिपोर्टिङ गर्दा पत्रकारले गर्न हुने र नहुने कार्यहरु----------(१:०० - १:२०) पोष्ट टेस्ट----------(१:२० - १:३०) तालिम समापन

Course Timeline:
Test
यहाँ सोधिएका सबै प्र...
Test
यहाँ सोधिएका सबै प्र...
रेडियोमा सञ्चार सामग्री पस्कने बिभिन्न ढाँचा (Format) हरु छन् । हानिकारक सामाजिक मुल्यमान्यता, सोच वा परम्परा बिरुद्ध सचेतना बढाउन ती सबै ढाँचाको प्रयोग उपयुक्त हुन्नन् । अरु बिषयमा गरिने जस्तो कुराकानी वा सामान्य अन्तर्वार्ता यसका लागि उपयोगि ढाँचा हैनन् । यस्ता बिषयमा रेडियो कार्यक्रम बनाउँदाँ निम्न ढाँचा (Format) उपयुक्त हुन्छन् ।
Test 1
पत्रकारले लैंगिक सवालहरु रिपोर्ट गर्दा वा ती सवालमा रेडियो कार्यक्रम बनाउँदा अन्य विषयको रिपोर्टङ गर्दा भन्दा बढी संवेदनशील हुनुपर्छ । किनभने समाचार वा रेडियो कार्यक्रमले .....
Test
यहाँ सोधिएका सबै प्र...
Test
यहाँ सोधिएका सबै प्र...

Free

Get Now

Course Reviews:

Average Rating 0
0 Ratings
Details
5 Stars 0
4 Stars 0
3 Stars 0
2 Stars 0
1 Stars 0

No reviews yet.